Mini vic.gov.au

This is a low bandwidth version of vic.gov.au. Contents may not be up to date. © Copyright State Government of Victoria

सम्मान, सुरक्षा, संलग्न: यी विद्यार्थीका व्यवहारमा सहायता पुर्‍याउने साझा अपेक्षाहरू हुन् - नेपाली (Nepali)

On this page

सँगै मिलेर, हामीले विद्यालयहरूलाई सुरक्षित स्थानको रुपमा विकास गर्न सक्छौँ जहाँ सबैजना आफ्नो महसुस गर्छन्, सिक्छन् र फस्टाउँछन्।

जब विद्यालय, परिवार र विद्यार्थीहरू सँगै मिलेर काम गर्छन्, तब हामीले उत्कृष्ट नतिजा निकाल्न सक्छौँ। सबै विद्यार्थीहरूलाई आफ्नो महसुस गराउन, सिक्न र फस्टाउन सहयोग गर्ने विद्यालयको वातावरण सिर्जना गर्न यी साझेदारीहरू आवश्यक छन्। तपाईंले आफ्नो बच्चालाई एक अभिभावक र हेरचाहकर्ताको रूपमा साझा व्यवहारका अपेक्षाहरू बारे बुझ्न र यो पूरा गर्न मद्दत गर्ने महत्त्वपूर्ण भूमिका खेल्नुहुनेछ।

विद्यार्थीहरूले अपेक्षित व्यवहार कसरी प्रदर्शन गर्छन्

विद्यालयमा, सबै विद्यार्थीहरूले आदर गर्ने, सुरक्षित रहेने र संलग्न हुने अपेक्षा गरिन्छ। यी व्यवहारहरूले विद्यालयहरूलाई सबैजना सफल हुन सक्ने ठाउँ बनाउन मद्दत गर्छ।

विद्यार्थीहरूले आदर देखाएर, सुरक्षित रहेरसंलग्न भएर यी व्यवहारका अपेक्षाहरू पूरा गर्छन्।

सम्मान

सुरक्षा

संलग्नता

अभिभावक र हेरचाहकर्ताहरूले कसरी मद्दत गर्न सक्छन्

सकारात्मक व्यवहारको नमुना प्रस्तुत गरेर र प्रोत्साहन दिएर, तपाईंले आफ्नो बच्चालाई विद्यालयमा सफल हुन आवश्यक पर्ने सीप र बानीहरूको विकास गर्न मद्दत गर्नुहुनेछ। परिवार र विद्यालयहरूले मिलेर काम गर्दा, विद्यार्थीहरूले आफ्नो उत्कृष्ट उपलब्धि हासिल गर्न सक्छन्।

अभिभावक र हेरचाहकर्ताहरूले आफ्नो बच्चाको व्यवहारलाई निम्न रूपमा सहयोग र समर्थन गर्न सक्नेछन्:

सम्मान

सुरक्षा

संलग्नता

हामीलाई थाहा छ कि केही विद्यार्थीहरू र उनीहरूका परिवारहरू विद्यालयमा उपस्थिति वा विद्यालयमा अस्वीकारोक्तिको समस्यासँग जुध्दै छन्। यहाँ केही संसाधनहरू छन् जसले मद्दत गर्न सक्छ:

विद्यार्थीहरूका व्यवहारिक अपेक्षाहरू पूरा गर्न विद्यालयहरूले कसरी सहयोग गर्छन्

सकारात्मक व्यवहार सिकाएर र सुदृढीकरण गर्दै, विद्यालयहरूले सिकाइ र कल्याणमा केन्द्रित हुँदै सकारात्मक, सुरक्षित र निष्पक्ष सिकाइका वातावरण सुनिश्चित गर्छन्।

विद्यालयहरूले परिवार र विद्यार्थीहरूलाई आदर गरेर, सुरक्षित राखेरसंलग्न गराएर सहयोग गर्छन्।

सम्मान

सुरक्षा

संलग्नता

शिक्षा विभागले विद्यार्थीको सकारात्मक व्यवहार निर्माण गर्न र विद्यालय, विद्यार्थी र परिवारहरू बीच सकारात्मक सम्बन्ध प्रवर्द्धन गर्न विद्यालयहरूलाई स्रोतसाधन र सहायता प्रदान गर्दछ।

अभिभावक र हेरचाहकर्ताहरू मद्दत माग्नको लागि कहाँ जान सक्छन्

यदि तपाईं आफ्नो बच्चाको भलाइ, व्यवहार वा सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ भने तपाईंले निम्न कार्य गर्न सक्नुहुन्छ:

निम्न स्रोतसाधनहरू पनि उपलब्ध छन्:

Education & training

Updated 27 March 2026



About the VIC Government

Grants and programs

Jobs and careers

Arts, culture and heritage

Business and the workplace

Communities

Education and training

Environment, water and energy

Finance and economy

Health and social support

Housing and property

Law and justice

Safety and emergencies

Science and technology

Sport and recreation

Traffic and transport

Working in the Victorian Government